उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न
- मंसिर १, २०७६
भक्तपुर, ३० कार्तिक । द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरको आयोजनामा कार्तिक २९ र ३० गते भएको उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भयो । समापन तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर...