“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, ९ मंसिर । ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थान÷कलेजहरूबीच बिहीबारदेखि अन्तरकलेज छात्र÷छात्रा बास्केटबल प्रतियोगिता सुरू भयो । प्रतियोगितामा आयोजक कलेजबाट दुई, ख्वप कलेज, ख्वप मा.वि. र शारदा क्याम्पस मा.वि. र शारदा कलेजबाट एक÷एक टोली सहभागी रहेको छ ।
प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुने आयोजक समितिका श्याम बासुकलाले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा बास्केटबल खेलसँगै आन्तरिक हाजिरीजवाफ, कविता, चित्रकला, वक्तृत्वकला, नृत्यलगायत विविध कार्यक्रम हुने भएको छ । वार्षिकोत्सवको औपचारिक कार्यक्रम मंसिर १५ गते कलेज प्राङ्गणमा हुनेछ ।
Leave a Reply