अछाममा भलिबलको प्रादेशिक रेफ्री तालिम सम्पन्न
- चैत्र १२, २०७७
अछाम, ११ चैत । सुदूर पश्चिम प्रदेशको अछाम जिल्लास्थित कमलबजार नगरपालिकाको आयोजनामा नेपालको राष्ट्रिय खेल भलिबलको प्रादेशिक रेफ्री तालिम हिजो सम्पन्न भयो । उक्त तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ५७...