भक्तपुर मार्सल आर्टस हाप्किडो (आत्मरक्षा) सङ्घ गठन, खयरगोली अध्यक्ष
- श्रावण १९, २०७६
भक्तपुर, १८ साउन । नेपाल मार्सल आर्टस हाप्किडो सङ्घको तत्वावधानमा मङ्गलबार भक्तपुर मार्सल आर्टस हाप्किडो सङ्घ गठन भएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नेपाल मार्सल आर्टस...