खेलकुद विकासको लागि अन्तर तह समन्वय हुनुपर्ने : प्रमुख प्रजापति
- भाद्र १०, २०८१
काठमाडौँ, ९ भदौ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यमा मन्त्रालयको आयोजनामा मन्त्रालयको सभाकक्षमा खेलकुदसम्बन्धी बैठक आइतबार सम्पन्न भयो । कार्यक्रममा मन्त्री चौधरीले मन्त्रालयले उपत्यकाभित्रका १८...