पार्टी स्थापना दिवसको अवसरमा टेबुलटेनिस प्रतियोगिता सम्पन्न
- माघ १९, २०८१
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा भिन्तुना बचत तथा ऋण सहकारी लि.ले भक्तपुर नगरव्यापी टेबुलटेनिस प्रतियोगिताको आयोजना माघ १६ गतेदेखि १८...