बिस्का जात्रालाई मध्यनजर गरी बजार अनुगमन
- बैशाख १, २०८१
भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बिहीबार र शुक्रबार मासु पसल अनुगमन गरियो । अनुगमन टोलीले न्यु नवदुर्गा कोल्ड स्टोरमा फोहर व्यवस्थापन व्यवस्थित...