नयाँ पुस्ता समाजमा भिज्नुपर्छ
- पुष ६, २०८२
काठमाडौँ, ६ पुस । नयाँ पुस्ता समाजमा भिज्नुपर्छ; भिजाउने प्रयास हुनुपर्छ । नयाँ पुस्ताले परिस्थिति बुझ्नुपर्छ† समाजलाई चिन्नुपर्छ र साथीभाइसँग सहकार्य गर्न र मिलीजुली काम गर्न अघि सर्नुपर्छ ।...
काठमाडौँ, ६ पुस । नयाँ पुस्ता समाजमा भिज्नुपर्छ; भिजाउने प्रयास हुनुपर्छ । नयाँ पुस्ताले परिस्थिति बुझ्नुपर्छ† समाजलाई चिन्नुपर्छ र साथीभाइसँग सहकार्य गर्न र मिलीजुली काम गर्न अघि सर्नुपर्छ ।...
नेपाली समाज आज एक मानसिक र सामाजिक विचलनको खतरनाक मोडमा उभिएको छ । जीवनका आधारभूत, नैसर्गिक सौन्दर्य र शाश्वत सत्यहरूलाई उपेक्षा गर्दै एउटा ठुलो जमात क्षणिक, कृत्रिम र डिजिटल...
भक्तपुर, ४ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा न्हू दँ (नयाँ वर्ष) को शुभकामना ¥याली मङ्गलबार बिहान भक्तपुरमा सम्पन्न भयो । भक्तपुर नगरको...
भक्तपुर, १ कार्तिक । महेश्वरी खेल मैदान परिसर सरसफाइ कार्यक्रमको समापन भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांको आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा वडाध्यक्ष उकेश कवांले वातावरण...
भक्तपुर, १ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको सिद्धान्तअनुसार संस्थाका सबै सदस्यहरूको हितमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । वाकुपतिनारायण बचत...
भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक मङ्गलबार भक्तपुरमा सम्पन्न भयो । नेमकिपाका अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा...
भक्तपुर, २२ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा बुधबार तलेजुका पुजारी तथा ज्योतिषहरू डा. वीरेन्द्रप्रसाद कायष्ठ र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा...
काठमाडौँ, १५ असोज । नेपालको राजनीतिक अवस्था अन्योल नै छ । यो अन्योल घट्नेभन्दा बढ्ने सम्भावना छ । निकोलस भुसालका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने भारतीय र संरा...