शोभा प्रधानको सिद्धान्तनिष्ठ आचरण कार्यकर्ताहरूलाई प्रेरणा
- असार १९, २०७९
बुटवल । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)का जीवनसाथी एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति शनिबार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । नेमकिपा रूपन्देहीले...