भक्तपुरका असुरक्षित अभिलेख– ३
- माघ १७, २०७८
- डा. पुरुषोत्तमलोचन श्रेष्ठ
सिद्धपोखरीको अनर्घमल्ल देवको पालाको शिलापत्र भक्तपुरको मूल नगर बस्ती बाहिर पश्चिमपट्टि चारै दिशामा पाटीसहितको प्रवेशद्वार भएको भव्य एवं विशाल रूपको पोखरी सिद्धपोखरी हो । यस पोखरीको पूर्वी घाटमा केही देवमूर्तिहरू,...