काठमाडौँको फोहर अझै एक साता नउठ्ने
- भाद्र १०, २०७८
काठमाडौँ, ९ भदौ । काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकामा फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा...