तिब्बतमा गाउँलेको आम्दानी एक सय गुणाले वृद्धि
- माघ २९, २०७७
ल्हासा, १० फेब्रुअरी । तिब्बती पात्रोको नव वर्ष र चिनियाँ परम्परागत पात्रोअनुसार वसन्त चाड मनाउने बेलामा तिब्बती शाननान सहरीय नाइतुङ जिल्ला छाङ चु बस्ती खसुङ समुदाय आवासमा व्यस्त दृश्य देखिएको...