जथाभावी सहरीकरणको अनिवार्य परिणति
- मंसिर २८, २०७७
- –आरोही श्रेष्ठ
राजधानी काठमाडौँको मुटुबाट बग्ने नदी बाग्मती सफाइ गर्ने उद्देश्यले थालिएको बाग्मती सफाइ महाअभियान ३९६ औँ हप्तामा पुगेको छ तर परिणाम भने अपेक्षाअनुसारको पटक्कै छैन । वागमती सफा हुनुभन्दा बढी फोहोर...