अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – ५
- जेष्ठ २, २०७७
- राजा नेपाल
विश्व प्रसिद्ध संरा अमेरिकाको वैज्ञानिक संस्था नासा (NASA – National Aeronautics and Space Administration) मा ६० प्रतिशत वैज्ञानिकहरू एसियाका विभिन्न मुलुकका नागरिकहरू छन् । त्यो संस्थालाई आजको अवस्थामा...