कामदार जनताको सरकार मानवतासँग जोडिएको हुन्छ
- चैत्र २६, २०७६
-काजी बहादुर पञ्च लकडाउनको सङ्कटमा शासकहरू झन् जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ । यो महामारीको अवस्थामा धनी र गरिबको दूरी बढाउने काम गर्नुहुँदैन । सबै नेपालीलाई उत्तिकै उपचार सुविधा दिन सरकार सचेत र...