सहकारी र पुँजीवादको भिन्नताबारे जनतालाई स्पष्ट पार्नु जरुरी
- आश्विन ६, २०८१
भक्तपुर, ५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा समय बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो...