अक्सिडेटिभ स्ट्रेस : नसर्ने रोगको जरोकिलो
- चैत्र ३, २०८१
- डा. रमेशकुमार केसी
चिकित्सा विज्ञान, पोषण, सरसफाइ, आनुवंशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दीमा करिब दोब्बर भएको छ । तर रोग एवं औषधिरहित उत्पादनशील आयु...