भक्तपुरमै सुरु भयो सिटी स्क्यान सेवा १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
- जेष्ठ ६, २०८२
भक्तपुर, ५ जेठ । एक सय २१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइतबारबाट थप नयाँ परिचय पाएको छ । अस्पतालमा सिटी स्क्यान सेवा औपचारिकरूपमा सुरु भएपछि भक्तपुर अस्पतालको परिचयमा...