बीमा लागु भएका अस्पतालमा भुक्तानी दिन किन ढिलाइ ?
- चैत्र २८, २०८०
काठमाडौँ, २७ चैत । नेपालको संविधानले आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्कको सुनिश्चितता गरेको छ । देशभर आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत त्यसको कार्यान्वयन हुँदै छ । स्वास्थ्यमा सबैको पहँुच पु¥याउने उद्देश्यले...