लकडाउनमा दीर्घरोगी र ज्येष्ठ नागरिकको हेरचाह
- चैत्र ३०, २०७६
-देविका कोरोना भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको छ । नेपालमा भने सामान्य बिरामीले पनि उपचार नपाएको र सरकारीलगायत निजी अस्पतालहरूले गेटबाटै बिरामीलाई फिर्ता पठाइरहेको समाचारहरू आइरहेका छन् । अर्कोतिर निजी अस्पतालहरूले बिरामी...