नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ
- श्रावण १५, २०८२
- डा. राजेश सम्भाजीराव पाण्डव
संसारभर जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने तयारी भइरहँदा हामीले भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा हासिल गरिएको उपलब्धि र हाम्रोसामु रहेका चुनौतीहरूको समीक्षा गर्नु जरुरी छ । यस वर्षको...