कोभिड–१९ को महामारीबीच संरा अमेरिकी नाकाबन्दी सामना गर्दै इरान र भेनेजुयला
- चैत्र ५, २०७६
विजयप्रसाद/पाउलो इस्ट्राडा कोभिड–१९ को महामारी निकै तेज गतिमा दौडिरहेको छ । एकपछि अर्को महादेशलाई पछार्दै, महासागरहरू पार गर्दै र हरेक देशका जनतालाई भयातुर बनाउँदै कोरोना भाइरस फैलिरहेको छ । भाइरसबाट सङ्क्रमितको...