चीनमा मास्कको चर्को अभाव टार्न विशेष पहल
- फाल्गुन १५, २०७६
पेइचिङ, १४ फागुन । मास्कलगायतका चिकित्सा प्रतिरोधात्मक सामग्री निकै अभाव भएकाले अधिकांश चिकित्साकर्मीहरूको सुरक्षालाई प्रत्यक्षरूपमा असर पारेको मात्र नभई हाल चिनियाँ उद्योग–व्यवसायहरूले काम र उत्पादनको पुनः आरम्भ गर्नको लागि...