कोभिड–१९ को सङ्क्रमण घट्दो
- फाल्गुन ७, २०७६
पेइचिङ, १८ फेब्रुअरी । चीनको हुपेई प्रान्तबाहिर नोबल कोरोना भाइरसको सङ्क्रमण चौध दिनदेखि लगातार घटिरहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले मङ्गलबार जनाएको छ । हुपेइ प्रान्तबाहिर कोरोना सङ्क्रमितको सङ्ख्या सोमबार जम्मा ७९...