सामाजिक सञ्जाल र चिकित्सकः ऐतिहासिक, दार्शनिक र समकालीन विश्लेषण
- असार २३, २०८२
प्रायः पुराना हिन्दी चलचित्रमा देखिने अदालतको कठघरामा जसरी, डाक्टरले ‘हजुर मद्यपान गर्नुहुन्छ, हजुर धूमपान गर्नुहुन्छ, हो कि हैन भन्नुस् ?’ भनियो । श्रीमान् र श्रीमती राखेर बनाइएको त्यो भिडियोमा...