स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो
- चैत्र २१, २०८१
- अरुणा उप्रेती
“साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला” भनेर सोधिन् । मैले हरेकपल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ।...