विद्यार्थी निकेतनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- मंसिर २७, २०८१
भक्तपुर, २६ मङ्सिर । हरेक विद्यालयले शैक्षिक सत्रको सुरूवातका साथै अन्य समय गरी वर्षको दुईपटक अनिवार्य स्वास्थ्य शिविर गर्नुपर्दछ । शैक्षिक सत्रको सुरूमै गरिने स्वास्थ्य शिविरले विद्यार्थीहरूको शारीरिक अवस्था...