चिनियाँ खोपको सुरक्षा र प्रभावकारी क्षमतामाथि हिलो छ्याप्तै अमेरिका
- माघ ५, २०७९
- –सीआरआई
हाल चीनको महामारी नियन्त्रण र प्रतिरोधसम्बन्धी नीति परिवर्तन भइरहेको छ । तैपनि, केही अमेरिकी राजनीतिज्ञ र मिडियाले मौका छोपेर चिनियाँ महामारी खोपमाथि नयाँ चरणको दोषारोपण र तथ्य कुरा बङ्ग्याउँदै...