नागरिकप्रति स्थानीय सरकारको फराकिलो जिम्मेवारीबोध–ख्वप अस्पताल
- पुष ४, २०७९
- नीरज लवजू
राज्यले नागरिकलाई दिने सेवा सुविधाको परिधि कतिसम्म फराकिलो हुन सक्छ ? यो प्रश्नको उत्तर अपरिमित छ । समाजवादी विचारका पक्षधरको निम्ति नागरिकप्रति राज्यको दायित्व बृहत् हुन्छ । समाजवादीहरू नागरिकप्रति...