वडा नं. ७ मा स्वास्थ्य शिविर
- चैत्र २५, २०८२
भक्तपुर, २५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नंं ७ कार्यालयको आयोजनामा ख्वप तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर तथा सुगर प्रेसर जाँचसम्बन्धी...
भक्तपुर, २५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नंं ७ कार्यालयको आयोजनामा ख्वप तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर तथा सुगर प्रेसर जाँचसम्बन्धी...
भक्तपुर, २४ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा भक्तपुर नगरपालिकामा नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम मङ्गलबार सम्पन्न भयो । कार्यक्रमअन्तर्गत नगरपालिकाका कुल १०५ जना कर्मचारीहरूको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको थियो ।...
भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा ख्वप तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार दत्तात्रयमा आँखा जाँच शिविर सम्पन्न भयो । शिविरको उद्घाटन भक्तपुर नगरपालिकाका...
बदनियतपूर्ण काम र इमानदार प्राविधिक त्रुटिबिचको फरक छुट्याउनुको सट्टा बोर्डले सबै अस्पताललाई एउटै डालोमा राखेर हेर्ने र सबैको भुक्तानीमा ढिलाइ गर्ने नीति अख्तियार ग¥यो । “शिक्षण अस्पताल, वीर अस्पताल,...
विघटनको बाटोमा स्वास्थ्य बीमा कार्यक्रम त्यसपछि सुरु भयो प्रणालीको क्रमिक विघटन— एकपछि अर्को असफलताले अघिल्लो असफलतालाई झन् गम्भीर बनाउँदै लग्यो । बीमा शुल्क सबैका लागि एउटै दरमा तोकिएको हुँदा कार्यक्रमले...
जसले पैसा तिर्न सक्छ, उसलाई मात्र सुरक्षा दिने प्रणाली बीमा होइन, व्यापार हो । अनि जुन राज्यले संवैधानिक रूपमा स्वास्थ्यको अधिकारलाई सुनिश्चित गरेर पनि बिरामी र गरिबले मात्रै प्रयोग...
भक्तपुर, २ चैत । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा आइतबार श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर...
मिर्गौलासम्बन्धी रोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । जसमा मेडिकल कारण तथा सर्जिकल कारण पर्छन् । धेरैजसो मिर्गौला रोगको कारण सर्जिकल समस्या हुन सक्छ । अन्य कुनै रोगका कारण...