११९ वर्षपछि भक्तपुर अस्पतालमा आईसीयू सेवा
- फाल्गुन १, २०७८
भक्तपुर, २९ माघ (रासस) । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसीयू...