कोभिड सङ्क्रमण बढेसँगै सजग हुन चिकित्सकको सल्लाह
- मंसिर २९, २०७८
काठमाडौँ, २८ मङ्सिर । जनस्वास्थ्यविज्ञले पछिल्ला एक–दुई दिनमा देशभर देखिएको कोभिडका बिरामीको सङ्ख्या र स्थितिले नेपाल कोभिड महामारीको अर्को सङ्घारमा उभिएको जस्तो देखिने बताउनुभएको छ । सङ्क्रामक रोगका विज्ञ...