“शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारबाही हुन्छ”
- असार १५, २०७८
काठमाडौँ, १४ असार । सरकारले कोरोना भाइरसविरूद्धको खोपको लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ््ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक...