जुम्लामा कोरोना सङ्क्रमित बिरामीको जङ्गल छेउमा वास
- बैशाख २४, २०७८
जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासीलाई पालको बासमा राखिएको छ । सङ्क्रमितलाई अस्पतालको आइसोलेसन शय्यामा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको अवस्था छ ।...