भारतबाट फर्केका नेपालीसँगै गाउँ–गाउँमा सङ्क्रमण
- बैशाख १८, २०७८
देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापकरूपमा फैलिरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किँदै छन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको...