क्युवामा सङ्क्रमित बढ्दै, खोप अभियानको तयारी
- माघ २०, २०७७
हवाना, १ फेब्रुअरी । समाजवादी देश क्युवामा गत वर्ष कोभिड–१९ को महामारी फैलिएयता पहिलो पटक कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एकै दिनमा एक हजार नाघेको क्युवाको जनस्वास्थ्य मन्त्रालयले आइतबार जनाएको...