छिमेकमा सुरु भयो खोप अभियान नेपाल अझै अन्योलमा
- पुष २६, २०७७
काठमाडौँ, २५ पुस । छिमेकी मित्रराष्ट्र चीनले आफ्नै देशमा उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपको सार्वजनिक प्रयोग थालिसकेको छ । उहानमा कोभिड–१९ महामारी फैलिएको ठीक एक वर्षमै चीनले आफ्नै बलबुत्तामा खोप उत्पादन...