कर्णाली प्रदेशमा नेमकिपाको सङ्गठन पुनःसुदृढ हुँदै छ
- माघ १६, २०७९
- सुनिल प्रजापति, केन्द्रीय सदस्य नेमकिपा
१) नेमकिपा स्थापना र भेरी – कर्णाली क्षेत्रमा नेमकिपाको अवस्थाबारे केही बताइदिनुस् न ? नेमकिपा स्थापना भएको ४९ वर्षको अवसरमा नेमकिपाका साथीहरू जिल्ला–जिल्लामा गएर पार्टी स्थापना दिवस मनाउने क्रम...