“तःमुंज्यालाई माया गर्ने सबैसामु सहयोगको लागि आग्रह गर्दै छौँ”
- आश्विन १७, २०७८
- जगनाथ सुजखु
एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको तयारीबारे ग्वसाखल (आयोजक समिति) सचिव तथा प्रचार उपसमितिका संयोजक जगनाथ सुजखुसित ‘मजदुर’ प्रतिनिधिले गरेको कुराकानी मजदुर ः सर्वप्रथमतः नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखल (आयोजक समिति) को...