कृषिमा आत्मनिर्भर नभएसम्म देशको विकास असम्भव
- श्रावण १०, २०८३
नेपालजस्तो कृषिप्रधान देशमा पहिलो प्राथमिकता कृषिलाई दिनुपर्ने हो । देशलाई कृषिमा आत्मनिर्भर नबनाइएसम्म देश विकास सम्भव छैन । सरकार बहुमत जनताको पक्षमा रहेको भए सरकारले क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने...