वातावरण दिवसको सन्दर्भ
- जेष्ठ २२, २०७८
संयोग कस्तो ! सरकारले चुरे–भावर क्षेत्रबाट ढुङ्गा–गिट्टी र बालुवा भारतमा निकासी गर्ने आशयको बुँदा बजेटमा समावेश गरेको विषयमा चौतर्फी विरोध उत्कर्षमा पुगेकै बखत यो वर्ष विश्व वातावरण दिवस परेको...
संयोग कस्तो ! सरकारले चुरे–भावर क्षेत्रबाट ढुङ्गा–गिट्टी र बालुवा भारतमा निकासी गर्ने आशयको बुँदा बजेटमा समावेश गरेको विषयमा चौतर्फी विरोध उत्कर्षमा पुगेकै बखत यो वर्ष विश्व वातावरण दिवस परेको...
निर्माणाधीन ख्वप अस्पतालमा अक्सिजन प्लान्टलगायत स्वास्थ्य पूर्वाधार खरिद र स्थापनाको निम्ति भक्तपुर नगरपालिकाले गरेको सहयोगको आह्वानसँगै आर्थिक सहायताको लहर आएको छ । बिहीबारसम्म ४ करोड ३२ लाख ९० हजार...
राजनीतिज्ञहरू दूरदर्शी हुनैपर्छ । कुनै देशसँग सन्धि र सम्झौता गर्दा पछि हुने दूरगामी असरबारे सोच्नैपर्छ । हतारमा सम्झौता गर्ने र पछि पछुताउने काम गर्नु उचित होइन । कुनै देशसँग सम्झौता र सन्धि...
अङ्ग्रेजीमा एउटा भनाइ छ – ‘फ्रेन्ड इन निड इज फ्रेन्ड इन्डिड’ अर्थात् आवश्यकता पर्दा सहयोग गर्ने नै असल साथी हो । चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाललाई कोभिड–१९ विरुद्धको भेरोसेल...
नेपालको व्यापार घाटाको प्रमुख कारण आन्तरिक उत्पादन नहुनु हो । सरकारले सार्वजनिक संस्थान सञ्चालन गरेर युवालाई स्वदेशमा रोजगारी नदिएसम्म आन्तरिक उत्पादन बढ्ने छैन । सरकारले नेतृत्वदायी र लोककल्याणको निम्ति...
कोभिड–१९ महामारीले प्रभावित नभएको कुनै क्षेत्र बाँकी छैन । यसले सबैतिर कुनै न कुनै ढङ्गको प्रभाव पारेकै छ । कोरोना महामारीले शिक्षा क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनाएको छ । महामारीको कारण विद्यार्थीले...
सरकारले अध्यादेशको रूपमा शनिबार प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को बजेट सबैलाई रिझाउन खोजिएको दिशाहीन बजेट बनेको छ । निर्वाचनको तयारीमा लागेको ओली सरकारले चुनावकै लागि सबैलाई खुशी बनाउने खालको बजेट...
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणले सुरुमै प्रहार गरेको बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात निन्दनीय छ । अझै आफ्नो ज्यान जोखिममा राखेर महामारीविरुद्ध अहोरात्र लडिरहेका स्वास्थ्यकर्मीलाई जिम्मेवारी...