समाजवादको चर्चादेखि पनि डर किन ?
- चैत्र १८, २०७७
केही समयअघि एउटा राष्ट्रिय दैनिकमा राजनीतिशास्त्रका एक प्राध्यापकको लेख छापिएको थियो । उक्त लेखमा उनले विश्वमै समाजवादी व्यवस्था असफल भएको दाबी गर्दै नेपालमा समाजवादी व्यवस्थाको स्थापना औचित्यहीन र असम्भव भनी...