विद्यालय र कलेज कहिले खोल्ने ?
- कार्तिक २५, २०७७
देशैभरि कोभिड–१९ सङ्क्रमण दर बढिरहे पनि समाजका लगभग सबै क्षेत्र अहिले खुला भइसकेका छन् । बजार, उद्योग–कलकारखाना, कार्यालय, यातायातका साधनहरूसमेत सुरु भइसकेका छन् । तर, गत वर्षको चैतमा बन्द भएका शैक्षिक...