एमसीसीको बहसः सत्तारूढ दलको मापन मापदण्ड
- पुष ४, २०७६
सत्तारूढ दलभित्र यतिबेला संरा अमेरिकी सहस्राब्दी चुनौती सहकार्य (एमसीसी) बारे बहस चलिरहेको छ । दुई वर्षअघि सो सम्झौतामा नेपालले हस्ताक्षर गरेको थियो । त्यतिबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसको...