एमसीसीबारे मन्त्री ज्ञवालीको कुतर्क
- पुष ९, २०७६
संरा अमेरिकी ‘सहायता’ कार्यक्रम एमसीसीबारे बहस पेचिलो बन्दै छ । एमसीसीसम्बन्धी बहसमा अनेक कोणबाट विविध प्रश्न र प्रतिवाद गरिंदै छ । यो कार्यक्रमको प्रतिरक्षा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘वामपन्थी...