अब प्रमको स्वास्थ्यबारे होइन, भाइरसको सङ्क्रमणबारे पत्रकार भेटघाट गर
- फाल्गुन २६, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र स्वास्थ्य अवस्थाबारे जानकारी दिन हरेक दिन सञ्चारकर्मी भेला आयोजना गरिंदै आएको छ । सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे जानकार हुन पाउने जनताको अधिकारलाई यो...