चाडपर्वमा विज्ञानको खोजी गरौँ
- माघ १, २०७६
चाडपर्व सामाजिक जीवनको महत्वपूर्ण हिस्सा हो । चाडपर्वको नाममा अन्धविश्वास र अतिरञ्जना विकृति हो । तथापि अधिकांश चाडपर्व समाजको विकासक्रमको कुनै न कुनै समयको वस्तुगत आवश्यकताले जन्माएको हुन्छ । चाडपर्वलाई शासकले आफ्नो...