४६ वर्षका ‘विद्यार्थी’ नेता
- माघ १८, २०७६
४६ वर्षको उमेरका व्यक्तिलाई नेपाल विद्यार्थी सङ्घको सभापति पदमा नियुक्त गरेर प्रमुख प्रतिपक्ष दल नेकाले नेपालको विद्यार्थी आन्दोलनको धज्जी उडाएको छ । भागबन्डा मिलाउने नाममा विद्यार्थी सङ्गठनमा धेरै उमेरका मानिसलाई...