विज्ञान शिक्षणमा वैज्ञानिकता
- फाल्गुन १८, २०७७
- राकस्था
विज्ञानप्रतिको उदासीनता आरम्भमा हिन्दी चलचित्रका नायक आमिर खान अभिनित चलचित्र ‘थ्रि इडिअट्स’ (तीन मूर्खहरू) को एक शब्ददृश्य पाठकसमक्ष राख्दछु । इन्जिनियरिङ कलेजको एउटा कक्षामा एकजना शिक्षक विद्यार्थीसँग सोध्छन्, “यन्त्र...