के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
- शुक्र
पैँतीस वर्षयता सरकारको मन्त्री भएकामध्ये एकजनाले आफ्नो संस्मरणमा ‘मन्त्री पद भ्रष्टाचारको पर्याय भएको’ औँल्याए । जेनजी आन्दोलन अघि रास्वपाको पनि दुई पटक उप्रधानमन्त्रीसहित गृहमन्त्री, शिक्षामन्त्री, श्रममन्त्रीलगायत भएका थिए ।...